Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गायिका अस्मिता अधिकारीको ‘तिम्रो प्यारमा छु’ (भिडियो सहित)


7.3K
Shares

गायिका अस्मिता अधिकारीको ‘तिम्रो प्यारमा छु’ (भिडियो सहित)

काठमाण्डौ २९, असोज । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ुतिम्रो प्यारमा छुुको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गर्नुभएको छ ।

गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ। भिडियोमा बुद्द थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा रहेर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पुर्णमा आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology