Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पाकिस्थानले लगायो टिकटक माथि प्रतिबन्ध


5.3K
Shares

पाकिस्थानले लगायो टिकटक माथि प्रतिबन्ध

एजेन्सी २४, असोज । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अनैतिक र अश्लील सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।

हिजो एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरणले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology