Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु


3.4K
Shares

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

गोरखा १५, असोज । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पहिलो पटक एक जना डाक्टरले ज्यान गुमाउनु भएको छ । कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना सक्रमणपछि उपचारका क्रममा ज्यान गएको हो ।

डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology