Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी आज थपिए ३९ जनामा कोरोना संक्रमित


1.7K
Shares

गण्डकी आज थपिए ३९ जनामा कोरोना संक्रमित

गोरखा १५, असोज । गण्डकी प्रदेशको ५ जिल्लामा थप ३९ जनामा संक्रमण पुष्टी भएको छ । प्रदेशको कास्की, स्याङजा, नवलपुर, बागलुङ र तनहुँमा गरी थप ३९ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण देखिएको कास्कीमा १६ जना, बागलुङमा १० जना, नवलपुर र तनहुँमा ५/५ जना र स्याङजामा ३ जनामा देखिएको निर्देशनालयले सूचना जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology