Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखामा जडीबुटी खोज्न जादाँ भीरबाट लडेर एकको मृत्यु


2.7K
Shares

गोरखामा जडीबुटी खोज्न जादाँ भीरबाट लडेर एकको मृत्यु

गोरखा ७, असोज । गोरखाको धार्चे गाउँपालिका २ केरौँजाका एक भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जंगलमा जडिबुटी खोज्ने क्रममा
अन्दाजी ३८ बर्षका मनिरक्ष गुरुङको मंगलबार बिहान भीरबाट लडेर मृत्यू भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । भिरबाट लडेका गुरुङको शव आज क्षतविक्षेत अबस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology