Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डिभाइडरमा स्कुटर ठोक्किदा युवतीको मृत्यु


1.4K
Shares

डिभाइडरमा स्कुटर ठोक्किदा युवतीको मृत्यु

काठमाण्डौ ३, असोज ।काठमाडौंको कलंकीमा शुक्रबार राति स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। ट्राफिक प्रहरीका अनुसार बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको हो।

दुर्घटनामा स्कुटर चालक मनमैजुकी २१ वर्षीया सञ्जु भुजुको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology