Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङका ६ जना संक्रमित मध्ये ४ जनालाई मात्र आइसोलेसन पठाइयो


1.3K
Shares

बोर्लाङका ६ जना संक्रमित मध्ये ४ जनालाई मात्र आइसोलेसन पठाइयो

गोरखा ३१, भदौ ।  गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ का ४ जना जना कोरोना संक्रमितलाई आज गोरखा क्याम्पसको आइसोलेसनमा ल्याइएको छ । भदौ २८ गते संक्रमणको पुष्टी भएका ४ जना मध्ये २ जना र आज संक्रमणको पुष्टी भएका २ जनालाई आइसोलेसनमा ल्याइएको हो ।

आइतबार संक्रमण पुष्टी भएका वडा नम्बर ७ दुई जनालाई आइसोलेसनमा पठाइइएको छैन । भरतपुर अस्पतालमा सुत्केरी गराएर फर्किएकी सुत्केरी महिला र उनको श्रीमानलाई भने आइसोलेसनमा नपठाइएको हो । संक्रमित पुष्टी भएका उनिहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय हुन नसेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology