Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अरिङगाल पोल्न जादा रुखबाट लडेर एक जनाको मृत्यु


2.6K
Shares

अरिङगाल पोल्न जादा रुखबाट लडेर एक जनाको मृत्यु

धादिङ ३१, भदौ । धादिङमा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा १ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा रुखको हाँगा भाँचिएर लड्दा ३५ वर्षका अर्जुनबहादुर थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।                                                                                                            २४ वर्षका राजवीर गुरुङ घाइते हुनुभएकाे र उहाँको धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology