Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

भीमसेन थापा गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्युु


3.1K
Shares

भीमसेन थापा गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्युु

गोरखा २७, भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका-१ का ४५ बर्षिया पुरुषको कोरोना संक्रमणबाट मृत्युु भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौमा उपचारको क्रममा शनिबार मृत्यु भएको स्वास्थ कार्यलय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

मृगौला सम्बन्धी रोगका कार्ण उहाँ उपचारका लागी यहीँ भदौ २१ गते काठमाडौं जानुभएको थियो ।मृतक पुरुषमा यहि २३ गते मात्र कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology