Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

लिगलिगकोट–सिरानचोक कोट–गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता स्थगित


5K
Shares

लिगलिगकोट–सिरानचोक कोट–गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता स्थगित

गोरखा २५, भदौं ।  गोरखामा यो बर्ष लिगलिगकोट–सिरानचोक कोट– गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता नुहने भएको छ । गत बर्षदेखि नेपाली सेन रणसिंह दल गोरखाद्धारा संयुक्त रुपमा सुरु आयोजना गर्न थालिएको म्यारथुन दौड प्रतियोगिता कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उच्च जोखिमका कारण यो बर्ष स्थगित भएको गोरखा नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख राजनराज पन्तले बिहिबार एक सूचना जारी गर्नुहुदै गत बर्षदेखि सुरु गरिएको प्रतियोगिता कोरोना संक्रमणका कारण यो पटक आयोजना गर्न नसिकएको जनाइएको छ । गतबर्षदेखि भदौं २५ गते लिगलिगकोट–सिरानचोक कोट– गोरखा दरबार म्याराथुन दौड प्रतियोगिता गर्न थालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology