Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा


1.6K
Shares

राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा

काठमाण्डौ २४, भदौ । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरूको कोरोना बीमा गरिदिने भएको छ । पुरुष र महिलाका शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बीमा गर्न लागिएको संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो । खेलाडीसँगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बीमा गरिदिने बज्राचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology