Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

काग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण


9.7K
Shares

काग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

गोरखा २३, भदौं । नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना संक्रमण भएको छ । महामन्त्री कोइरालाले मंगलबार ट्विट मार्फत आफुलाई कोरोना संक्रमण भएको पुष्टी गर्नुभएको हो । कोरोना संक्रमण भएपनि आफुलाई कुनै स्वास्थ्य समस्या नदेखिएको उहाँले जानकारी दिनुभएको छ ।

‘‘चिकित्सकहरुको सल्लाहअनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,’ कोइरालाले ट्विटमार्फत् सार्वजनिक रुपमा भन्नु भएको छ । कोइरालाका सहयोगी भरत तिवारीले महामन्त्री कोइरालामा कुनै लक्षण नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology