Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारत र चीन बिच फेरी बिबाद बढ्यो : विविादित हिमाली क्षेत्रमा गोली हानाहान


5.1K
Shares

भारत र चीन बिच फेरी बिबाद बढ्यो : विविादित हिमाली क्षेत्रमा गोली हानाहान

एजेन्सी २३ भदौ । भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव पनि बढीरहेको छ । विविादित हिमाली क्षेत्रमा दोहोरो गोली चलेको छ । चीनको जनमुक्ति सेनाले भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ ।

जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक र केही चिनियाँ सैनिक मारिएपछि दुई देशबीच तनाव झन बढिरहेको छ । हिजो भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पोङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology