Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा जिल्लामा आज बिहानै १८ जना कोरोना संक्रमित थपिए (बिज्ञप्ती सहित )


4.4K
Shares

गोरखा जिल्लामा आज बिहानै १८ जना कोरोना संक्रमित थपिए (बिज्ञप्ती सहित )

गोरखा २२, भदौ । गोरखा जिल्लाका थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालय सोमबार बिहान जारी गरेको बिज्ञप्तीमा गोरखा जिल्ला भित्र गोरखा नगरपालिका वडा नम्बर ७ मा १२ जना, वडा नम्बर ८ मा ४ जना र पालुङटार नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित सवै कन्ट्रयाक्ट ट्रेसिङमा स्वाँब लिएर कोरोना परीक्षण गरिएकाहरु रहेको निर्देशनालयका निर्देशक डा बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । संक्रमण पुष्टी भएकाहरुलाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको  छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology