Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो


1.2K
Shares

गोरखामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

गोरखा २१ भदौ । गोरखामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । शनिबार गोरखा नगरपालिका-७ कि ७३ बर्षिय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएसंगै गोरखा जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।

मृतक महिला ब्रेन हेमरेजको बिरामी हुनुहुन्थ्यो । यसअघि जिल्लाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको गएको साउन २० गते गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी डायविटिज रोगी रहेको उनि कतारबाट फर्किएर नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology