Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिका ७ र ८ का ७२ जनाको स्वांब संकलन


2.5K
Shares

गोरखा नगरपालिका ७ र ८ का ७२ जनाको स्वांब संकलन

गोरखा २०, भदौं । गोरखा नगरपालिका भित्रका कोरोना संक्रमितको सम्पर्कमा रहेका थप ७२ जनाको आज स्वांब लिइएको छ । संक्रमितको सम्र्पकमा रहेका गोरखा नगरपालिका वडा नम्बर ८ का २८ जना र वडा नम्बर ७ का ४४ जनाको कन्ट्रयाक्ट ट्रेसिङ पछि स्वांब लिइएको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत निश्चल अर्यालले जानकारी दिनुभयो ।

संकलित स्वाब आजै परीक्षणका लागि प्रयोगशाला पठाइएको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology