Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमण मुक्त


7.9K
Shares

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमण मुक्त

चितवन १९, भदौ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमण मुक्त हुनुभएको छ । गएको साउन ३१ संक्रमणको पुष्टी भएपछि आइसोलेसनमा भर्ना भई उपचार गराईरहनु भएका डा. तिवारी शुक्रबार कोरोना जितेर फर्कनु भएको हो ।

सोही अस्पतालको आइसोलेसनमा रहनु भएका उहाँको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभपछि आइसोलेसनबाट डिस्चार्ज हुनुभएको हो । संक्रमण मुक्त हुनुभएका मेडिकल सुपरिटेण्डेन्ट डा. तिवारीले कोरोना भयंकर रोग नभए पनि सामान्य ठानेर हेलचेक्र्याइँ गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology