काठमाण्डौ १५, भारत । विश्वव्यापी प्राणघातक रोग कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतीय पूर्वराष्ट्रपती प्रणव मुर्खजीको मृत्यु भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचारको क्रममा उहाँको आज मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् ।
पूूर्वराष्ट्रपती मुर्खजीको केही दिनदेखि अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेको थियो ।