Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कोरोना पुष्टी भएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु :आज ४६ जनाको स्वाब संकलन


2.8K
Shares

गोरखामा कोरोना पुष्टी भएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु :आज ४६ जनाको स्वाब संकलन

गोरखा १५, भदौ । गोरखामा पछिल्लो चरणमा कोरोना पुष्टी भएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम शूरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु भएको हो।

नगरपालिकाले सोमबार देउरालीका ४६ जनाको स्वांब लिइएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो । नगरपालिका भित्र कोरोना संक्रमित आजपनि थपिएकाले संक्रमितलाई आइसोलेसनमा ल्याउने व्यवस्था गर्नुपर्ने भएकाले अन्यको कन्ट्रयाक्ट ट्रेसिङ बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

बाँकी रहेकाहरुको भोलीदेखि स्वांब संकलन थालिने अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology