Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु


3.6K
Shares

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

काठमाण्डौ ५, भदौं ।  नेपालमा पछिल्लो २४ घण्टामा मात्र थप ११ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना सङक्रमितको मृत्यु भएको जनाइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमका अनुसार मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology