Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चेपे नदीले बगाएर एक युवक बेपत्ता


5.9K
Shares

चेपे नदीले बगाएर एक युवक बेपत्ता

गोरखा ५ भदौं । लम्जुङको राईनस नगररपालिका–७ बाङग्रेचोरको ओख्ले सागो नजिक चेपे नदिले बगाएर एक युवक बेपत्ता भएका छन् ।  बाटोमा हिड्ने क्रममा चिप्लिएर नदीमा खसेका अर्घाखाँची सन्धीखर्क घर भएका २१ बर्षिय अनिल खड्कालाई बेपत्ता बनाएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

मध्यापहाडी लोकमार्गको टिप्परको चालकको रुपमा काम गर्ने खड्का गएराती करिब १२ बजेको समयमा नदीमा चिप्लिएर बेपत्ता बनाएको हो । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology