Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मत्यु


1.7K
Shares

तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मत्यु

तनहुँ २ भदौं । तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा १२ हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको पुष्टी भएको हो ।

उनको गएराति ११: ३६ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मृतक महिला निमोनिया, र मुटुरागी समेत रहेको चिकित्सकले बताएका छन् । उनि यहीँ साउन ३२ देखि अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology