Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मध्यरातदेखि लागू हुने गरि पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो


4K
Shares

मध्यरातदेखि लागू हुने गरि पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो

काठमाडौं ३२, साउन । नेपाल आयल आज मध्यरातदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology