Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सर्पले डसेर युवती सहित २ जना गम्भीर बिरामी


9.1K
Shares

सर्पले डसेर युवती सहित २ जना गम्भीर बिरामी

चितवन ३१, साउन । चितवनको भरतपुरमा सर्पले डसेर एक युवती सहित २ जना गम्भीर बिरामी परेका छन् । भरतपुरको महानगरपालिका वडा नम्बर २६ खयरबारीकी पुष्पा रानामगर र वडा नम्बर १६ की तेजबहादुर सुनारलाई शनिबार साँझ सर्पले टोकेर बिरामी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सर्पको टोकाईबाट गम्भीर बिरामी परेका दुवैको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology