Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पहिरोले पुरिएर बाग्लुङमा दुई बालकको मृत्यु


1.2K
Shares

पहिरोले पुरिएर बाग्लुङमा दुई बालकको मृत्यु

बाग्लुङ्ग ३१, साउन । बाग्लुङको निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरोले पुरिएर दुई बालकको मृत्यु भएको छ । लगातार परेको बर्षाका कारण गएको पहिरो घर पुरिँदा स्थानीय हिराबहादुर बि.कका एक छोरा र एक नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

रातीको समयमा गएको पहिरोमा परि बि.कका छोरा १३ बर्षका विदेन्द्र र ६ बर्षका नाति प्रवेश मृत्यु भएको हो । घर माथिबाट एक्कासी खसेको पहिरोले घर पुुरिएको हो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology