Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

देशभर कोरोना संक्रमण बढेपछी सवारी पास रोक्ने गृहको निर्णय


1.3K
Shares

देशभर कोरोना संक्रमण बढेपछी सवारी पास रोक्ने गृहको निर्णय

काठमाडौ २८, साउन  । गृहमन्त्रालयले देशभर कोरोना संक्रमण बढेपछी एक जिल्लाबाट अर्को जिल्ला आउजाउका लागि जारी गर्दै आएको सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।                                       गृहमन्त्रालयले  सबै जिल्लालाई आज  एक सर्कुलर बिहिवारदेखि सवारी पास जारी नगर्न  भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology