Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा लक्ष्मीबजारकी संक्रमित महिलाको सम्पर्कमा आएका ३ जनामा पनि कोरोना देखियो


5.7K
Shares

गोरखा लक्ष्मीबजारकी संक्रमित महिलाको सम्पर्कमा आएका ३ जनामा पनि कोरोना देखियो

गोरखा २२, साउन । गोरखा नगरपालिका–९ लक्ष्मी बजारीको २५ बर्षिय कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका ३ जनामा पनि कोरोना पुष्टी भएको छ । संक्रमित महिलाको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा कोरोना परीक्षण गरिएका ५१ जना मध्ये ३ जनामा संक्रमणको पुष्टी भएको स्रोतले जनाएको छ ।

संक्रमित तिनै जना एकै परिवारको भएको बताइएको छ । संक्रमित मध्ये २ जना पुरुष र एक जना महिला रहेको पुष्टी भएको हो । यता गोरखा नगरपालिका गोरखाका स्वास्थ्य शाखाका प्रमुख निश्चल अर्यालले भने कन्ट्रयाक्ट ट्रेसिङ गरि कोरोना परीक्षणका लागि पठाइएको सवैको रिर्पोट प्राप्त भइसकेको भएपनि संक्रमितको पुष्टी हुन भने बाँकी रहेको बताउनुभयो ।

स्वाब संकलन गरि कोरोना परीक्षण गरिएका अन्य ४८ जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology