Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा एकैदिन थपिए ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित


2.3K
Shares

नेपालमा एकैदिन थपिए ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।

उहाँले यो संख्यासँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुगेको बताउनुभयो । हाल सम्म १४ हजार ९ सय ६१ ज्ना भने उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology