गोरखा ८, साउन । गण्डकी प्रदेशका २ जनामा कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतका दुई जना कास्कीका दुई जना र स्याङ्जाका एक जनामा आज कोरोना पुष्टी भएको हो प्रदेश प्रयोगशालामा बुधबार परीक्षणका लागि पठाइएका नुमना मध्ये सबैको परीक्षण गरिएको प्रदेश निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय ५० जना कोरोना संक्रमित मध्ये१ हजार ९१ जना निको भइसकेका छन्।