Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ताकुकोटका कोेरोना संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ सुरु : नआत्तिन अध्यक्ष भट्टको आग्रह


7.4K
Shares

ताकुकोटका कोेरोना संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ सुरु : नआत्तिन अध्यक्ष भट्टको आग्रह

गोरखा २, असार । बारपाक सुलिकोट गाउँपालिका गोरखाले सूर्यज्वोती माविको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि उनिहरुको सम्र्पकमा रहेकाहरुको खोजी गर्न सुरु गरेको छ ।

गाउँपालिकाले संक्रमित व्यक्तिसंगै क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिहरुको पिसिआर रिर्पोट आउन बाँकी नै रहेकाले अन्यलाई पनि सुरक्षीत साथ क्वारेन्टाइनमा राखी कन्ट्रयाक ट्रेसिङको काम प्रारम्भ गरिसकिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टद्धारा आज जारी बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा सम्पुर्ण गाउँपालिकाबासीलाई नआत्तिन र धैय गर्न समेत अध्यक्ष भट्टले बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology