Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखाका सरकारी कार्यालय खुले


2K
Shares

गोरखाका सरकारी कार्यालय खुले

गोरखा १ असार- लकडाउन खुकुलो भएसंगै गोरखाका सरकारी तथा नीजि कार्यालयहरु सोमबारदेखि खुलेका छन् । जिल्ला भित्र कार्यालय खुलेपनि सार्वजनिक सवारी साधनहरु भने सञ्चालनमा आएका छैनन । त्यस्तै शैक्षिकसंस्थाहरु पनि अझै सम्म बन्द छ ।

सरकारले आजेदेखि अत्याबश्यक बाहेक पनि अन्य क्षेत्रहरुपनि खोल्ने निर्णय गरेसंगै गोरखा जिल्ला भित्रका कार्यालयहरुपनि सञ्चालनमा आएको हो । सरकारले सरकारी कार्यालय दिनको दुई सिफ्ट गरि खोल्ने निर्णय गरेपनि गोरखामा भने अन्य समयमा जस्तै कार्यालय खुल्ला गरिएको हो ।

गएको चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेसंगै जिल्ला भित्रका अधिकासं सरकारी तथा नीजि कार्यालयहरु पूणरुपमा बन्द गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology