Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका थप ४ जनामा कोरोना संक्रमण पुष्टी


4.6K
Shares

गोरखाका थप ४ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा २८, जेठ ।  गोरखाका थप ४ जनाका कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिँउसो आयोजना गरेको पत्रकार सम्मेलनमा गोरखा १ महिला र ३ पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको जनाएको हो ।

राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणका क्रममा उनिहरुमा कोरोना संक्रमणको पुष्टी भएको मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभर आज थप २७९ जनामा कोरोना संक्रमण भेटिएको छ । देशभर बुधबार दिँउसोसम्ममा कुल संक्रमितको संख्या ४३६४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology