Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुग्यो


1.8K
Shares

गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुग्यो

पोखरा १५, जेठ । गण्डकी प्रदेशमा मात्र कोरोना संक्रमितको सख्या १६ पुगेको छ । आज बिहान थप ४ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहिबार बिहान नवलपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

चितवनस्थित भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना पुष्टि भएको हो । बिहिबार बिहान मात्रै स्याङ्जाका तिन जनामा पनि कोरोना पुष्टी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology