Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पतालमा उपचार गराउन आएकी एक महिलामा आरडिटी रिर्पोट पोजेटिभ देखियो


5.5K
Shares

गोरखा अस्पतालमा उपचार गराउन आएकी एक महिलामा आरडिटी रिर्पोट पोजेटिभ देखियो

गोरखा ९, जेठ । गोरखा अस्पताल गोरखामा एक महिलाको ¥यापिड डाइगनेष्टिक टेष्ट (आरडिटी) परीक्षणको रिर्पोट पोजेटिभ देखिएको छ ।

अस्पतालमा उपचारका लागि आउनु भएकी गोरखा नगरपालिका–१२ घर भएकी ति महिलाको आरडिटी  रिर्पोट पोजटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ ।

महिलाको अन्य स्वास्थ्य सूचकहरुको कोरोनासंग मिल्दोजुल्दो देखिएपछि अस्पतालले शंका लागेर आरडिटी परीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology