Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिए


1.6K
Shares

इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिए

काठमाण्डौं ४, जेठ । इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिएका छन् । बेलायती प्रसारण संस्था (बिबिसी) अनुसार राजदूत दु वेई आइतबार बिहान तेल अभिभको अपार्टमेन्टमा मृत भेटिएका हुन्।

५८ वर्षीय वेई ओछ्यानमा सुतिरहेको अवस्था मृत भेटिएका हुन्। उनको मृत्युको कारणबारे खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ। मध्य फेब्रुअरीमा कार्यभार सम्हाल्न इजरायल पुगेका उनी सुरूमा १४ दिन क्वारेन्टिनमा बसेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology