Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपाली भूमि प्रयोग गरी भारतले सडक निर्माण गरेको बिरोधमा नेविसंघ र तरुण दलद्धारा गोरखामा पुत्ला दहन


2.4K
Shares

नेपाली भूमि प्रयोग गरी भारतले सडक निर्माण गरेको बिरोधमा नेविसंघ र तरुण दलद्धारा गोरखामा पुत्ला दहन

गोरखा ३०, बैशाख । नेपालको भूमि प्रयोग गरी भारतले सडक निर्माण गरेको बिरोधमा नेपाल बिधार्थी संघ गोरखा नगरपालिका र तरुण दलले आज सदरमुकाममा राँके जुलुस सहित पुत्ला दहन गरेको छ ।

नेपाली काग्रेसको भातृसंगठन नेबिसंघ र तरुण दलले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपती सि जिङ पिङको पुत्ला दहन गरेका हुन् ।

उनिहरुले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने भन्दै राँके जुलुस सहित प्रर्दशन गरेका हुन् । राँके जुलुसपछि आयोजित कोणसभामा ने बि संघ गोरखाका अध्यक्ष सुबास अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology