Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लियो क्लब अफ गोरखाको बर्ष २०२०/२१ का लागि नयाँ कार्य समिति चयन


2.8K
Shares

लियो क्लब अफ गोरखाको बर्ष २०२०/२१ का लागि नयाँ कार्य समिति चयन

गोरखा २६, बैशाख । लियो क्लब अफ गोरखाको नयाँ कार्य समितिको अध्यक्षमा गंगा श्रेष्ठ चयन हुन भएको छ । शुक्रबार गोरखा सदरमुकाममा सम्पन्न भएको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा बर्ष २०२०/२१ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाले क्लबको प्रथम उपाध्यक्षमा सुमनबाबु श्रेष्ठ, दिद्धिय उपाध्यक्षमा लागि बालकृष्ण परियार र सचिवमा अनुका आले मगरलाई चयन गरेको जनाइएको छ ।

त्यस्तै समितिको सहसचिवमा मोहन श्रेष्ठ, कोषाध्यक्षमा मिलन उपरकोटी, पिआरओमा प्रथम श्रेष्ठ, टेल दुइस्टरमा अस्मिता उपरकोटी, लगायतलाई चयन गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology