Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखा ल्याइएका २८ मजदुरको कोरोना परीक्षण : ४ जनाको पिसिआर बिधिबाट परीक्षण हुदै


1.6K
Shares

गोरखा ल्याइएका २८ मजदुरको कोरोना परीक्षण : ४ जनाको पिसिआर बिधिबाट परीक्षण हुदै

गोरखा २३, बैशाख
कैलालीबाट ल्याइएका २८ जना मजुदरको ¥यापिड डाइगनेस्टिक टेस्ट ( आरडिटी) बिधिबाट आजै कोरोना परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा सवै मजुदरको रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना सम्बन्धी फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो ।

परीक्षण गरिएको मध्ये ४ जनाको भने पिसिआर बिधिबाट कोरोना जाचँका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology