Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना महामारीको भीषण चरण सामना गर्न बाँकी नै छः पुटिन


1.3K
Shares

कोरोना महामारीको भीषण चरण सामना गर्न बाँकी नै छः पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस महामारीको भीषण चरणबाट गुज्रिन बाँकी नै रहेको बताउनु भएको छ । ‘संक्रमितको संख्यामा हुने दैनिक वृद्धि अहिले स्थिर छ। तर हामी चुप बस्नु हुँदैन,’ पुटिनले भन्नुभयो, ‘परिस्थिति अझै गम्भीर छ।

महामारीको उत्कर्ष पार भइसकेको छैन। हामीले महामारीको नयाँ र भीषण चरण सामना गर्न लागेका छौँ।’ उहाँले मे ११ पछि लकडाउन खुकुलो गर्दै लैजाने तयारी भएको समेत बताउनुभयो ।

रुसमा ९३ हजार संक्रमित भएका छन् भने ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology