Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल


3.8K
Shares

भारतमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल

काठमाण्डौ १५, बैशाख । भारतमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएको छ । राजधानी दिल्लीका ४९ वर्षका एक जना कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरिएको र उनी स्वस्थ भएर घर फर्किएका छन् ।

४ अप्रिलमा कोरोना पुष्टि भएका ती व्यक्तिको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ८ अप्रिलमा भेन्टिलेटरमा राखिएको थियो । परिवारका सदस्यले गरेको आग्रहपछि डाक्टरहरुले उनलाई १४ अप्रिलमा प्लाज्मा थेरापी दिएका थिए ।

भारतमै पहिलोपटक प्लाज्मा थेरापी दिइएको उनी आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology