Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

तनहुँको नाबरुङ खोलामा युवक मृत फेला


4.9K
Shares

तनहुँको नाबरुङ खोलामा युवक मृत फेला

तनहुँ ११ बैशाख ।  तनहुँमा एक युवक मृत अवस्थामा भेटिएका छन् । भानु नगरपालिका–१ भन्सारका १८ वर्षीय प्रवीण गुरुङ नाबरुङ खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने जानकारी दिनुभयो।

घटनाको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको हुन सक्ने देखिएकाले प्रहरीले थप अनुसन्धान थालेको छ। गुरुङको शव दमौली अस्पतालमा ल्याई राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology