Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाका प्रहरी प्रमुख सहित ५५ जना प्रहरीको कोरोना परीक्षण


1.8K
Shares

गोरखाका प्रहरी प्रमुख सहित ५५ जना प्रहरीको कोरोना परीक्षण

गोरखा १० बैशाख । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ५५ जनाको बुधबार कोरोना परीक्षण गरिएको छ । ड्युटीका क्रममा नागरिकहरु बढी प्रत्यक्ष सम्र्पकका रहनु पर्ने प्रहरीको कोरोना परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखाका प्रहरी प्रमुख सहित सवैको रिपोर्ट नेगेटिभ आएको अस्पताले जनाएको छ । उहाँहरुको दु्रत परीक्षण बिधिबाट कोराना जाँच गरिएको थियो । बाँकी रहेको प्रहरीहरुको पनि कोरोना परीक्षण गरिने जनाइएको छ ।

त्यस्तै बुधबार नै गोरखा स्थित सरकारी वकिल, जिल्ला न्यायधिसको कार्यालय सहित अन्य ५ वटा सरकारी कार्यालयका प्रमुखहरुको पनि कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ । परीक्षण गरिएका सवैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology