Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पतालका १२ जनाको कोरोना परीक्षण


2K
Shares

गोरखा अस्पतालका १२ जनाको कोरोना परीक्षण

गोरखा ७, बैशाख । गोरखा अस्पतालमा कार्यकरत चिकित्सक र कर्मचारीहरु सवैको कोरोना परीक्षण गरिएको छ ।

धेरै व्यक्तिहरु सम्र्पकमा चिकित्सकहरु रहने भएकाले उहाँहरुमा कोरोना सर्न सक्ने उच्च जोखिमलाई ख्याल गरी पहिलो पटक कोरोनासंग मिल्दोजुल्दो लक्षण भएकाहरुको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा सवैको कोरोनका रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । अस्पतालले १२ जनाको कोरोना परीक्षण गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology