Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाले अमेरिकाको अवस्था भयावह : ७ लाख भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो,


1.7K
Shares

कोरोनाले अमेरिकाको अवस्था भयावह : ७ लाख भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो,

एजेन्सी, ६ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसबाट अमेरिकामा मात्रै ७ लाख भन्दा बढी संक्रमित भएका छन् । शनिबार ३१ हजार ६ सय ३१ जना थपिए सङ्गै संक्रमितको संख्या ७ लाख नाघेको हो । यश संगै अमेरिकामा कोरोना संक्रमित ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ ।

त्यस्तै कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरैको ज्यान गएको छ ।

हाल सम्म अमेरिकामा ३७ हजार १ सय ५४ जनाको मृत्यु भएको छ । ५९ हजार ९ सय ९७ जना भने निको भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology