Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपालमा एकै दिन १४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३० पुग्यो


2.2K
Shares

नेपालमा एकै दिन १४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३० पुग्यो

काठमाडौं, ५ बैशाख ।नेपालमा एकै दिन नयाँ १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै नयाँ १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जस अनुसार उदयपुर जिल्लामा १२ जना र चितवनमा २ जनामा भाइरस संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३० जना पुगेको छ । यसअघि १६ जनामात्र संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रलाय पनि शुक्रबार १४ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology