Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको बोर्लाङमा रुखबाट लडेर एक पुरुषको मृत्यु


5K
Shares

गोरखाको बोर्लाङमा रुखबाट लडेर एक पुरुषको मृत्यु

गोरखा ३, बैशाख – गोरखाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीमा एकजनाको रुखबाट लडेर मृत्यु भएको छ । अन्दाजी ४५ बर्षका इन्द्रबहादुर कुमालको रुखबाट लडेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो जंगलमा थाक्रा काट्न गएका कुमाल अबेरसम्म नर्फकिएपछि खोज्न जाँदा मृत अबस्थमा भेटिएको स्थानीयबासी गणेश भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology