Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना बिरुद्धको खोप नबनाएसम्म बिश्व पुरानो अबस्थामा फर्कनै सक्दैन : बील गेट्स


1.3K
Shares

कोरोना बिरुद्धको खोप नबनाएसम्म बिश्व पुरानो अबस्थामा फर्कनै सक्दैन : बील गेट्स

काठमाडौं, ३० चैत । अमेरिकी अर्बपति बील गेट्सले विश्वलाई पहिलेकै अवस्थामा ल्याउन भ्याक्सिनको विकास गर्ने पर्ने बताउनु भएको छ । खोपको विकासनै संसारलाई पहिलेको अवस्थामा ल्याउन सक्ने एक मात्र तरिका रहेको बील गेट्सको भनाइ रहेको छ ।

बीबीसीका अनुसार डेढ वर्षमा कोरोना भाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बील गेट्स बताउनुभएको छ ।

कोरोना सङ्क्रमणका विवरण आएको केही महिनामा परीक्षणबारे सोचेअनुसारको काम नभएको जनाइएको छ । अहिले विश्वनै खोप निर्माणको दौडमा छ । गेट्सको परोपकारी फाउन्डेसन पनि कोरोनाविरुद्धको खोप निर्माणको अनुसन्धान र विकासमा नै लागिपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology