Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतमाथी कारवाही गर्ने अमेरिकी राष्ट्रपती ट्रम्पको चेतावनी


3.5K
Shares

भारतमाथी कारवाही गर्ने अमेरिकी राष्ट्रपती ट्रम्पको चेतावनी

काठमाडौँ, २५ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतलाई कारवाही गर्ने चेतावनी दिएको छ । कोरोनाभाइरसको विषयमा आफ्नो ब्रिफिङमा भारतले हाइड्रोक्सी क्लोरोक्विन औषधी निर्यातमा लगाइएको प्रतिबन्ध नहटाएर अमेरिकाले पनि यसको बदलामा कारवाही गर्ने चेतावनी दिनुभएको हो ।

आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भारतले यदि अमेरिकालाई हाइड्रोक्सीक्लोरोक्विन औषधी आपूर्ती गर्छ भने यसको निकै प्रशंसा गर्ने बताएको उहाँले बताउनुभयो ।

यद्यपि, भारतमा यो औषधीको निर्यातमा रोक लगाइएको छ । यो औषधी प्रमुख रुपमा मलेरिया र ल्यूपसका बिरामीका लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology