Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ढिस्कोले पुरिएर दुई बालकको मृत्यु


1.7K
Shares

ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

सप्तरी २४, चैत । सप्तरीको अग्निसाइरकृष्णा शवरण गाउँपालिकास्थित मोहनपुरमा ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ।

आइतबार दिउँसो ढिस्कोले पुरिएर अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतक दुवै जना घर नजिकै रहेको गौरी खोलामा खेलिरहेका बेला ढिस्कोले पुरिएर मृत्यु भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology