Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बेलायतका प्रधानमन्त्री जोनसनलाई कोरोना संक्रमण : उपचारका लागि अस्पताल भर्ना


1.7K
Shares

बेलायतका प्रधानमन्त्री जोनसनलाई कोरोना संक्रमण : उपचारका लागि अस्पताल भर्ना

एजेन्सी २४, चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उहाँलाई संक्रमणको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

प्रधानमन्त्री जोनसनमा कोरोनाको सवै लक्षणहरू देखिएको र उच्च ज्वरो समेत आएपछि लन्डन अस्पतालमा पुर्‍याइएको हो। प्रधानमन्त्रीका निजी चिकित्सकको सुझावपछि यो कदम चालिएको बताइएको हो।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने बताइएको।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology